Skip to content
LAXMI SUNRISE BANK

‘२५ हजार बढी मतले जित्छु’ भनेका ओली बालेनसँग उल्टै ५० हजार मतले हारे !

अर्थ सरोकार

काठमाडौँ । ‘इपि सेन्टर’का रुपमा हेरिएको झापा-५ मा बालेन्द्र शाह (बालेन)ले ओलीलाई झण्डै ५० हजार मतले हराएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार ओली ४९ हजार ६ सय १४ मतले हारेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले कुल ६८ हजार ३ सय ४८ मत पाएका छन् ।

त्यस्तै, एमालेका केपी शर्मा ओलीले जम्मा १८ हजार ७ सय ३४ मत पाएका छन् । यता नेपाली काँग्रेसकी मन्दरा चिमरियाले १ हजार ८ सय २१ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १ हजार ४ सय ६१ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK