Skip to content
LAXMI SUNRISE BANK

देउवाको गृहजिल्लामा रास्वपाको निलो झण्डा, तारा जोशीको ऐतिहासिक जित !

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको गृहजिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक जित भएको छ । वर्षौंदेखि काँग्रेसको गढ भनिएकै डडेल्धुरामा रास्वपाको ऐतिहासिक जित भएको हो । 

डडेल्धुरामा रास्वपाका तारा प्रसाद जोशी भारी मतले विजयी भएका छन् ।

जोशीले कुल १९ हजार १ सय ३१ मत ल्याएर विजयी भएका हुन् । जोशीका निकटतम प्रतिद्वन्दी नैन सिंह महरले भने १२ हजार १ सय २१ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK