काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका सय बढी सिट सुरक्षित गरिसकेको छ । जारी मतगणना परिणाम अनुसार रास्वपाले एक सय बढी सिटमा जित हासिल गरिसकेको हो ।
रास्वपाले अग्रता लिइरहेका १ सय २५ क्षेत्रमध्ये १ सय १९ क्षेत्रमा जित पक्का भइसकेको छ । अन्य क्षेत्रमा अग्रता लिइरहेको छ ।
रास्वपाले एक सय बढी सिट जित्दा नेपाली काँग्रेस १४ सिटसहित दोस्रो छ । एमाले ७ सिटसहित तेस्रो छ भने नेपाली कम्युनिष्ट पार्टी ६ सिटसहित चौथो र राप्रपा एक सिटसहित पुछारमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्