Skip to content
LAXMI SUNRISE BANK

काँग्रेस-एमालेको गाडी चढेर पनि घण्टीमा छाप !

अर्थ सरोकार

काठमाडौँ । चुनावमा काँग्रेस-एमालेका नेताहरुले व्यवस्थापन गरिदिएको गाडी चढेर गाउँ गएकाहरुले पनि भोट भने रास्वपालाई हालेको समेत पाइएको छ । 

देशभरका विभिन्न शहरहरुबाट गाउँ गाउँ पुगेका मतदाताहरुले काँग्रेस-एमालेले मिलाईदिएको गाडीमा चढेर भोट भने रास्वपालाई हालेको पाइएको हो ।

पछिल्लो मतगणना परिणाम अनुसार हालसम्म रास्वपाले अग्रता लिइरहेका १ सय २५ मध्ये १ सय २१ क्षेत्रमा जित पक्का गरिसकेको छ । अन्य क्षेत्रमा पनि जित निश्चित देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK