काठमाडौँ । ओलखढुङ्गामा रास्वपाका विश्वराज पोखरेल विजयी भएका छन् । नेपाली काँग्रेसका कुमार लुईटेललाई ५ मतले पराजित गर्दै पोखरेल विजयी भएका हुन् ।
पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा काँग्रेसका लुईटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । ओलखढुङ्गामा रास्वपाका विश्वराज पोखरेल विजयी भएका छन् । नेपाली काँग्रेसका कुमार लुईटेललाई ५ मतले पराजित गर्दै पोखरेल विजयी भएका हुन् ।
पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा काँग्रेसका लुईटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्