काठमाडौँ । आजका लागि सेयर बजार बन्द भएको छ । मार्केटमा लगातार तेस्रो पटक पोजेटिभ सर्किट लागेपछि मार्केट आजका लागि बन्द भएको हो ।
सोमबार बजार खुल्नेबितिकै पहिलो पोजेटिभ सर्किट लागेको थियो ।
पहिलो पोजेटिभ सर्किट लागेपछि २० मिनेट कारोबार स्थगन गरी पुनः खुलेको बजारमा पुनः दोस्रो पटक पोजेटिभ सर्किट लागेको थियो ।
दोस्रो पटकको पोजेटिभ सर्किटपछि पुनः खुलेको बजारमा फेरि तेस्रो पटक पनि पोजेटिभ सर्किट लागेपछि बजार आजका लागि बन्द भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्