काठमाडौँ । नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् । पुनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् ।
पुनले बुझाएको खर्च विवरण अनुसार म्याग्दी-१ बाट निर्वाचित पुनको निर्वाचन अवधिभर कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको छ ।
पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ भने चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै, यातायातमा ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ रुपैयाँ खर्च गरेका पुनले डिजेल खरिदमा ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्