काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को सञ्चालक समिति सदस्य लीमा अधिकारीले राजीनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुने भएसँगै अधिकारीले बैंकबाट राजीनामा दिएकी हुन् ।
रास्वपाकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी अधिकारी गत मंसिरमा दोस्रो कार्यकालका लागि बैंक सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएकी थिइन् ।
तर, प्रतिनिधि सभा सदस्य निर्वाचिन हुने भएसँगै उनले बैंकबाट बिदा लिएकी छिन् । बैंकबाट बिदा हुँदै अधिकारीले नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरुको समाधान गर्न पहल गर्ने बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्