काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाले प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोबल मनि विक-२०२६ को अवसरमा ‘Smart Money Talks’ भन्ने मूल नाराका साथ चैत्र ०६ गते प्रभातफेरी कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।
कार्यक्रममा ‘Smart Money Talks’ को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।
बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्