Skip to content
LAXMI SUNRISE BANK

 होर्मुजबाट एक नेपाली इरानको कब्जामा, को हुन् ?

अर्थ सरोकार

काठमाडौँ । होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन् । पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले पक्राउ गरेको जानकारी दिएको हो । 

पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । 

पक्राउ परेका झा पानी जहाजमा काम गर्थे । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने जहाजका सबै क्रु-मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा झा पनि पक्राउ परेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK