Skip to content
LAXMI SUNRISE BANK

सम्पदा लघुवित्तमा काम गर्ने अवसर (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ। सम्पदा लघुवित्तले रोजगारी खुलाएको छ।  लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

लघुवित्तले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सुपरिवेक्षक, सहायक, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुलाएको हो।

इच्छुक नेपाली नागरिकहरूले चैत २२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। सूचनासहित:

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK