काठमाडौँ । नवनिर्वाचित संसाद रहबर अनसारी स्कुल ड्रेसमा सपथ लिन पुगेका छन् । रास्वपाबाट निर्वाचित अनसारी बिहीबार सिंहदरबारमा स्कुल ड्रेसमा सपथ लिन पुगेका हुन् ।
अन्य संसादले आफ्नो पहिचान झल्किने थरीथरीका पोशाक लगाउँदा उनले भने स्कुल ड्रेस लगाएका हुन् । उनी स्कुल ड्रेसमा झोला बोकेर ठ्याकै स्कुले विद्यार्थी जस्तै बनेर सपथ लिन पुगेका थिए ।
अनसारीले आफ्ना बुबा र छोरा छोरी स्कुल पठाएर शिक्षित बनाउने अभिभावकको सम्मानका लागि स्कुल ड्रेसमा लगाएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्