Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीले दिए बधाई !

अर्थ सरोकार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै मोदीले बालेनलाई बधाई दिएका हुन् ।

मोदीले बालेनसँग मिलेर नेपाल र भारतको सम्बन्ध अझै उचाइमा पुर्‍याउन उत्सुक रहेको पनि बताएका छन् ।

उनले लेखेका छन् : 

नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई । तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हाम्रा दुई जनताको पारस्परिक हितको लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म तत्पर छु ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK