
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाईमा १० करोड इकाईमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । जेष्ठ ५ गतेबाट निष्कासन भएको उक्त फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।
यो फण्डमा लगानीकर्ताहरुले प्रति इकाई १० अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा शुक्रबारसम्म अपरान्ह ४ बजेसम्म १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको थियो । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिनको १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्