Skip to content
LAXMI SUNRISE BANK

कक्षा ५ सम्म आन्तरिक परीक्षा लिन नपाइने नियमपछि विद्यालयहरुको ‘एक्जाम फी’ असुली बन्द !

अर्थ सरोकार

काठमाडौँ। अब कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नहुने भएको छ। विद्यालयहरुले ५ कक्षा सम्म आन्तरिक परीक्षा लिन नपाउने भएपछि कलिला विद्यार्थीहरुलाई परीक्षाका नाममा विद्यालयले दिने गरेको तनाब अब नहुने भएको हो ।

बालेन सरकारले ल्याएको यो नियमसँगै अब विद्यालयहरुले स-साना विद्यार्थीहरुको परीक्षाका नाममा असुल्दै आएको मोटो रकमको बिजनेश पनि बन्द हुने भएको हो ।

बालेन सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा नलिने तयारी गरेको हो । बालबालिकामा मनोवैज्ञनिक असर र दवाव नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने सरकारले जनाएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK