Skip to content
LAXMI SUNRISE BANK

न्युजिल्याण्ड पठाउने भन्दै साढे १६ लाख ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ। न्युजील्याण्ड  पठाउने भन्दै लाखौ ठग्ने एक व्यक्ति  पक्राउ परेका छन् । राम्रो काम र तलबको लोभ देखाएर १६ लाख ३० हजार ठग्ने ३८ वर्षिय रिजेन नगरकोटी पक्राउ परेका हुन्।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाईएको प्रहरीले जनाएको छ  ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK