काठमाडौँ । केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
राधिका शाक्यले ओलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेपनि सर्वोच्चले तत्काल रिहा गर्न भने अस्विकार गरेको छ ।
जाँचबुझ आयोगको सिफारिसका आधारमा वर्तमान सरकारले ओलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । ओलीलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्