Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राज कुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ  ।

नियामक नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो । सोहि प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK