काठमाडौँ । व्यवसायी दीपक भट्ट कालोसूची परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका हुन् ।
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का गर्न भनेको छ । योसँगै उनी विदेश जान पाउँदैनन् र विदेशमा भए नेपाल आउँदा पक्राउ पर्न सक्छन् ।
भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनले राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।
हाल भने भट्ट सम्पर्क विहीन छन् र कुनै पनि बेला पक्राउ पर्न सक्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्