Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी दीपक भट्ट काठमाडौँबाट पक्राउ

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका भट्ट काठमाडौँबाट पक्राउ परेका हुन् । 

प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) को टोलिले उनलाई पक्राउ गरेको हो ।

यसअघि अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो भने उनको पासपोर्ट समेत रोक्का गरिदिएको थियो । 

उनीमाथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK