काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो संसद् बैठक नै ढिलो सुरु भएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा आपत्ति जनाएका हुन् ।
उनले सबैभन्दा पहिले आफुलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘सपथ ग्रहण समारोह १२ मिनेट ४६ सेकेन्ड ढिलो सुरु भएको थियो, आज यो १६ मिनेट ५५ सेकेन्ड ढिलो भएका छौँ ।’ उनले भने, ‘ जनताले हामीलाई ढिलो गर्न पठाएका होइनन्, प्रत्यके मिनेटको महत्व यो सधनले, सरकारले र हामी सबैले बुझौँ ।’
‘नेपाली समय, नेपाली त् हो जे गरे पनि हुन्छ’ भन्ने भाष्यका कारण हामी उन्नति गर्न नसकेको उनले बताएका छन् ।
त्यस्तै, उनले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्