काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतले सरकार एवम् सरोकारवालाका नाममा उक्त आदेश जारी गरेको हो ।
शैक्षिक सत्र सुरु नभई विद्यालयहरुले विद्यार्थी भर्ना सुरु गरेको भन्दै अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शैक्षिक सत्र नै सुरु नभई विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले जारी गरेको आदेशमा शिक्षा नियमावलीको प्रतिकुल कामकारवाही नगर्नु भनी आदेश समेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्