काठमाडौँ । आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजे नै खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि नै खुल्ने भएका हुन् ।
बिहान ९ बजे नै खुल्ने सरकारी कार्यालय साँझ ५ बजे बन्द हुनेछन् ।
त्यस्तै, सरकारले गरेको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय पनि आजदेखि नै लागू भएको छ । हरेक शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्