काठमाडौँ । नेपाल स्टक ब्रोकर एशाेसिएसनका पदाधिकारी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा एशाेसिएसन र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटमा एशाेसिएसनले धितोपत्र दलाल व्यवसायीहरुका समस्या समाधान गर्न, पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयन गर्न, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गर्न माग गरेको छ ।
नयाँ सरकार गठन भए लगत्तै सेयर बजारमा देखिएको उतारचढावका कारण सेयर लगानीकर्ताको मनोबल खस्किएको छ । सोहि कारण लगानीकर्ताको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिन एशाेसिएसनले माग गरेको छ ।
त्यस्तै, गैर अवसिय नेपाली नगरिकलाई दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था गर्न र आउँदो बजेटमार्फत् पुँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्न सुझाव दिइएको छ ।
यस्तो छ ६ बुँदे माग र सुझाव :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्