Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ सुदन गुरुङले ‘लिज’मा लिएको फेवातालको जग्गा… (तस्विरहरु) 

अर्थ सरोकार

काठमाडौँ । पोखरा महानगरपालिकाले फेवाताल क्षेत्रमा बनाइएका अवैध संरचना हटाउन थालेसँगै सुदन गुरुङले ‘लिज’मा लिएको भनिएको जग्गा चर्चामा छ । 

गुरुङले लिजमा लिइएको भनिएको पोखरा महानगरपालिका-२२ सिम्लेस्थित जग्गामा केही संरचनासमेत निर्माण गरिएका छन् । तर, ती संरचना प्रयोगविहीन छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK