Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पौडेलले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक रहेका पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

उनले चैत २० गते पदबाट राजीनामा दिएको कम्पनीका अर्का एक सञ्चालकले पुष्टि गरेका छन् । 

ती सञ्चालकका अनुसार पौडेलले आफ्नो व्यक्तिगत र व्यवसायिक कार्यव्यस्तता कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनीको राजीनामा कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK