Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले आयोगका उपाध्यक्षमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK