काठमाडौँ । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने भएको छ । बुधबार सरकारले बढाएको यात्रुवाहक सवारी साधनको भाडादर विद्युतीय गाडी (ईभी)को हकमा भने लागू नहुने भएको हो ।
बढेको भाडादर ईभी गाडीको हकमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण समायोजन गरिएको भाडादर इन्धन गाडीमा मात्र लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्