काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सिइओ उपासना पौडेलसहित ५ जनालाई स्पष्टीकरण सोधेको हो ।
प्राधिकरण स्रोतका अनुसार डेपुटी सिइओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार तथा शिशिर गौरे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको छ ।
प्राधिकरणले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआए बीमा ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्