काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी परेको छ । अघिल्लो संविधानसभाका पूर्व सभासद् सुनिलबाबु पन्तले बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
उजुरीमा शाहले १२ वर्षअघि ‘रअ बार्ज’मा गरेको ब्याटल भिडियो युट्युबबाट हटाउन माग गरिएको छ ।
शाहको उक्त र्याप ब्याटलमा अन्यलिंगी परिवारलाई आक्षेप लगाएर आपत्तिजनक शब्द प्रयोग भएको भन्दै उक्त भिडियो युट्युबबाट हटाउन माग गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्