काठमाडौँ । काठमाडौँको मनोहरा बस्तीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शनिबार बस्तीमा भत्काउन खोज्दा ढुङ्गामुढा भएपछि पछि हटेको प्रहरी आइतबार बिहानै पुगेको हो ।
आइतबार बिहानै मनोहरा बस्तीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीको बाक्लो उपस्थितिका बीच उक्त क्षेत्रमा डोजरसमेत पुगेको छ । आज उक्त बस्तीमा डोजर चलाउने तयारी छ । अवरोध पुर्याउनेलाई कानून अनुसार कारवाही गर्ने तयारीमा प्रहरी छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्