काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् ।
बैशाख १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईलाई आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्