काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन-हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको अदालती फैसलाको प्रत्यक्ष प्रसारण (लाइभ फुटेज) अनुसार, भ्रष्टाचार सम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकिएको हो ।
यसअघिको फैसलामाथि गरिएको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले कारावासको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्