काठमाडौँ । नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न निर्देशन दिइएको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले साउनको दोस्रो हप्तादेखि सुरुङमार्ग सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
उनले निर्माण सकिसकेको अवस्थामा अब पनि सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताएका छन् ।
यसअघि सुरुङमार्ग २०८२ माघ महिनामा सञ्चालन गर्ने भनिए पनि फेरि साउनको दोस्रो हप्ताका लागि समय सरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
त्यस्तै, गजुरेलले नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको र कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब भने सुरुङमाग सञ्चालन गर्नु ढिला गर्न नहुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्