Skip to content
LAXMI SUNRISE BANK

अध्यादेशपछि प्राधिकरणको नेतृत्व परिवर्तन, हितेन्द्रदेव ‘आउट’, दिर्घायु ‘इन’

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्य ‘आउट’ भएपछि निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई बुधबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । 

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रहेका उनलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले नियुक्त गरेका हुन् । 

यसो त यसअघि प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य थिए । तर, सरकारले ल्याएको अध्यादेशमार्फत उनी पदमुक्त भएका थिए । प्राधिकरणबाट शाक्य ‘आउट’ भएसँगै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK