काठमाडौँ । सरकारले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने कानून बनाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले स्वदेशमै बसेर डिजिटल माध्यमबाट विदेशी कम्पनीका लागि काम गर्ने प्रचलन बढ्दै गएका बेला सरकारले यसलाई कानूनी मान्यता दिइने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्