काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ ।
वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेपछि सो जिम्मेवारी ढकाललाई दिइएको बैंकले जनाएको छ ।
केहि समयपछि ढकाललाई नै फुल सिइओ दिने तयारी रहेको समेत बुझिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्