काठमाडौँ । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँचथरका ६ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षार्थी ननग्रेडेड भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार पाँचथरमा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन् । जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो ।
यस्तै प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन् ।
पाँचथरमा दुई जना विद्यार्थी चार जिपीएसहित ग्रेडेड भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्