काठमाडौँ । ६ बीमा कम्पनी कारवाहीमा परेका छन् । नेपाल बीमा प्राधिकरणको जेठ ३ गते बसेको बैठकले ६ बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको कारवाहीमा पर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिामा जिआईसी इन्स्योरेन्स र नेको इन्स्योरेन्स छन् ।
कारवाहीमा परेका ६ वटै इन्स्योरेन्स कम्पनीलाई २/२ लाख रुपैयाँ जरिवाना गरिएको छ । फास्ट ट्रयाकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको र स्वेच्छाचारी रुपमा बीमालेख रद्द गरेको भन्दै ६ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्