काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाइ र सुरकृष्ण वैद्य भिड्ने भएका हुन् ।
यसअघि हेमराज ढकालले उम्मेद्वारी दिएपनि उनले संघाइलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । रामचन्द्र संघाइको प्रस्तावक ईश्वर जिसी छन् र समर्थक अभिज्ञा मल्ल रहेका छन् ।
यता सुरकृष्ण वैद्यका प्रस्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन् । त्यस्तै, कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
मनिषलाल प्रधानका प्रस्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे रहेका छन् । अम्बिकाप्रसाद पौडेलका प्रस्तावक बाबुकाजी कार्की तथा समर्थक भक्त बहादुर हमाल रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्