×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ ।  युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी