काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । मंगलबार बिहान सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाँड भएको हो ।
कम्पनीले गत बैशाख २९ गते सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ७ करोड ७८ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्कासन गरेको थियो ।
उक्त आइपिओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आइपिओ बाँडफाँड गरिएको छ । उक्त कम्पनीको आइपिओमा आवेदन दिएका ७७ हजार ८ सय १२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
उक्त आइपिओमा भाग्यशाली ५ जनाले भने ११ कित्ता सेयर पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्