काठमाडौँ । आज (जेठ १५ गते) आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । अपराह्न ४ बजे बस्ने राष्ट्रिय तथा प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
बजेट जेठ १५ गते नै ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार नै बजेट ल्याउन लागिएको छ ।
बजेट प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहनेछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।
यसपालीको बजेट तोकिएको आकारभन्दा ठूलो आउने स्रोतको दाबी छ । यसपालीको बजेटले मध्यमवर्गलाई प्राथमिकतामा राखेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार कर्णाली लगायतका प्रदेशका योजनालाई सरकारले बजेटमा प्राथमिकतामा राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्