काठमाडौँ । सरकारले आज (जेठ १५ गते) आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । बजेट राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे सार्वजनिक गर्दैछन् ।
बजेट सार्वजनिक गर्नपूर्व अर्थमन्त्री वाग्ले बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा हिँडेका छन् ।
अर्थ मन्त्रालयबाट बाहिरिँदै अर्थमन्त्री वाग्लेले ‘डायरी’ देखाएका छन् । उक्त डायरी नै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट हो । विगतमा जस्तो बजेटका लागि यसपाली छुट्टै ‘ब्रिफकेस’ भने देखिएन । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्