Skip to content
LAXMI SUNRISE BANK

बजेट भाषणः पूँजीगत लाभकर नै अन्तिम कर हुने घोषणा

अर्थ सरोकार

काठमाडौँ । सरकारले पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत लाभकर नै अन्तिम करको रुपमा रहने घोषणा गरेका हुन् । 

त्यस्तै, अर्थमन्त्री डा. वाग्लेले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि घोषणा गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK