Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको स्युचाटारमा सरकारले एआई कम्प्युटर सेन्टर स्थापना गर्ने

अर्थ सरोकार

काठमाडौँ । सरकारले काठमाडौँको स्यूचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

उनले देशकै पहिलो सार्वभौम सेन्टरका रुपमा स्यूचाटारमा कम्प्युटर सेन्टर स्थापना गरिने बताएका छन् । 

त्यस्तै, उनले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK