काठमाडौँ । सरकारले सुनमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत हाल सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर र हिरामा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अब नलाग्ने घोषणा गरेका छन् ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर लगाएका थिए । अब भने दुवै (सुन र हिरा) मा लाग्दै आएको कर खारेज भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्