Skip to content
LAXMI SUNRISE BANK

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीले ४० हजारदेखि १ लाखसम्म पाउने

अर्थ सरोकार

काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजामती कर्मचारहरुको तलब २१ प्रतिशतले बढाएको हो । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको तलब २१ प्रतिशतले बढाइएको घोषणा गरेका छन् ।

योसँगै अब निजामती कर्मचारीहरुको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि पुगेको छ । बढेको कर्मचारीको तलब साउन १ गतदेखि नै लागू हुने पनि अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन् । 

तर, कर्मचारीहरुले आगामी भदौदेखि मात्र बढेको तलब पाउने अर्थमन्त्रीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK