Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ आगामी आर्थिक वर्षको बजेट… (पूर्णपाठ)

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट ल्याएको छ ।

जसमध्ये पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

अर्थमन्त्री वाग्लेका अनुसार राजस्वतर्फ १४ खर्ब ४ अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब, आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहनेछ । यस्तो छ बजेटको पूर्णपाठः

Final print budget speech
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK