काठमाडौँ । सरकारले चुरोट र रक्सीमा अन्तःशुल्क बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोट र रक्सीमा १० प्रतिशतले अन्तःशुलक वृद्धि गरिने घोषणा गरेका हुन् ।
स्वास्थ्य जोखिम न्यूनिकरण र राजस्व वृद्धि गर्ने उद्धेश्यले यस्तो कर नीति अघि सारेको अर्थमन्त्री वाग्लेले बताएका छन् । योसँगै अब नेपाली बजारमा चुरोट र रक्सीको मूल्य पनि बढ्ने पक्का देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्